२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोटरसाईकलको ठक्करबाट प्रहरी निरिक्षकको मृत्यु भएको सम्बन्धमा गृहमन्त्रालयले बनायो छानविन समिति

नवलपरासी (पश्चिम) । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय अगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकको ठक्करबाट मृत्यु भएका प्रहरी निरिक्षक वाग्लेको मृत्यु सम्बन्धमा छानविन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन…