नेपालगन्ज । बाँकेका प्रहरी प्रमुख र उप प्रमुखको संयुक्त छड्केबाट १७ प्रहरी कर्मचारीलाई कारवाही गर्दा इन्चार्जलाई उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएपछि ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज पुर्ण खत्रीलाई जिल्ला तानेर नयाँ इन्चार्ज पठाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले वडा प्हरी कार्यालय नपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मीनबहादुर विष्टलाई जमुनाह प्रहरीको इन्चार्ज बनाएर…