बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको रोहिणी गाँउपालिका ३ धकधईबाट ७० ग्राम बढी ब्राउन सुगर सहित महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीया सन्ध्या मिश्र रहेकी छिन् । उनीबाट प्रहरीले बेच्नका लागि तयार गरिएको ६८ पुरिया मा प्याकिङ…