२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल प्रहरीका ५२ एसपी र ५७ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयानुसार मंगरबार साँझ ५२ एसपी र ५७ जना डिएसपीको सरुवा गरिएको सूचना सार्वजानिक गरिएको छ । लुम्बिनी प्रदेशमा आकर्षक स्थान मानिने रुपन्देहीमा मनोजकुमार केसी र बाँकेमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । एसपी…