काठमाडौं । नेपाल प्रहरीले ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को व्यापक सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सुरु गरिएको यो प्रक्रिया अन्तर्गत सरुवा सूची सार्वजनिक भएको हो । मंगलबार गरिएको सरुवा सूची बुधबार मात्रै सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरूको जिम्मेवारी तोकिएको स्थानमा तत्काल लागू हुनेगरी…