५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बुटवलको कपडा पसलमा काम लगाइदिने भन्दै जव मुजफ्फरपुर बेचिइन्…..

काठमाडौं । बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा लगेर बेचेका हुन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका…