२२ माघ २०८२, बिहिबार | February 5, 2026

पाल्पामा चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या

पाल्पा । पाल्पाका १४ बर्षिय किशोरले चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । पाल्पा माथागढी ४ नेटामा सामान्य घरयासी झगडामा चिर्पट दाउराले प्रहार गर्दा ४५ वर्षिय तिलबहादुर दिसको घटनास्थलमै मृत्यु भएको छ । पाल्पा प्हरीका अनुसार घरयासी झगडाका क्रममा छोराले एक्कासी घर नजिकै रहेको चिर्पट दाउरादे बाबु दिसको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै…