काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाएर सवारी चेकजाँचलाई कडा बनाएको छ । दुर्घटना रहित होली पर्व बनाउन भन्दै महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि ९०० बढी जनशक्ति एकै पटक परिचालन गरेको हो ।महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको…