२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

दाङ तुलसीपुरको जुवा अड्डामा प्रहरीको छापा, ४ जना पक्राउ

दाङ । दाङको तुलसीपरमा तास खेलिरहेका ४ जना जुवाडे प्रहरीको फन्दामा परेकाछन् । तुलसीपुर उप महानगरपालिका ६ हात्तिखवा स्थित गोमा कडेलको घरमा तास खेली रहेका ४ जना सहति तासको गड्डी र ८५ हजार ४५ रुपैयां नगद प्रहरीले बरामद गरेको छ । जुवातास खेल्ने खेलाउने काम भएको भन्ने सुचनाका आधारमा कंडेलको घरमा छापा मार्दा तुलसीपुर ९…