२८ चैत्र २०८२, शनिबार | April 12, 2026

भारत पुर्‍याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ

काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई त्यहाँ पुर्‍याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो। सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र…