३० बैशाख २०८१, आइतबार | May 13, 2024

क्रिकेटर सुभाष खकुरेल न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली क्रिकेट स्टार सुभाष खकुरेल द न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर बनेका छन् । काठमाडौंको मैतीदेवीमा रहेको न्यू समिट कलेजले खकुरेल आफ्नो कलेजको ब्राण्ड एम्बेसडर भएको जानकारी गराएको छ । खकुरेललाई ब्राण्ड एम्बेसेडरका रुपमा लिन पाउँदा गर्व महशुस भएको कलेजले जनाएको छ । खकुरेल ब्राण्ड एम्बेसडर भएपछि ब्राण्डिङमा थप मद्दत मिल्ने कलेजले विश्वास…