खजुरा । व्यवस्थापन समिति चयमा हुने अनावश्यक राजनीतिका कारण सामुदायिक बिद्यालयको शैक्षिक स्तर कमजोर हुने गरेको सरोकारवालाहरुले बताएका छन् । बाँकेको खजुरा गाउँपालिकाको २ नम्बर वडा स्तरिय समग्र ब्यवस्थापनको सुधार गरी गुणस्तरिय शिक्षाको सुनिश्चितताका लागि सरोकारवालाबीचको अन्तरक्रियामा बोल्ने वक्ताहरुले प्रधानाध्यापक सक्रिय र चलायमान भएको बिद्यालयको नतिजा राम्रो आउने गरेको बताए । उनीहरुले सामुदायिक बिद्यालयमा अभिभावक…