३० बैशाख २०८१, आइतबार | May 12, 2024

महिला दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा स्वास्थ्य शिविर

बुटवल । रुपन्देहीको बुटवलमा १ सय दशौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विशेष गरेर महिला, बालबालिका र वृद्ववृद्वाहरुको लागि निःशुलक दण्त परिक्षण शिविर सञ्चालन गरिएको हो । बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्डल क्लिनिकले महिला दिवसको अवसरमा आइतबार र सोमावार गरी दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो…