३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो, नेपालमा औषधी अभाव हुने आशंका

काठमाडौ ।  कोरोनाको त्रास बढ्दै गएपछि भारतले मंगलबारदेखि विभिन्न २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । धेरै जसो औषधी र यसका कच्चा पदार्थका लागि भारतसंग निर्भर नेपालमा भने भारतको औषधी रोक्ने निर्णयले तरंग ल्याएको छ । नेपालमा औषधी अभाव हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । तर औषधी व्यवस्था विभागले भने भारतले निर्यात…