७ बैशाख २०८३, सोमबार | April 20, 2026

बाँकेमा संक्रमित थपिने र डिस्चार्ज हुनेको संख्या बराबरीमा

नेपालगन्ज । बाँकेमा कोरोनाको ग्राफ बढेसँगै कोरोना मुक्त हरनेको संख्या पनि बढ्दै गएको छ । शनिबार डिस्चार्ज हुने संक्रमण मुक्तहरुको संख्या सहित जिल्लामा सात सय बढी जिल्लाबासीले कोरोना भाइरसलाई पराजित गर्दै घर फर्केका छन् । शनिबार मात्र होटल न्यू इन्द्रेणी, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन सेन्टर, आदर्शनगर आइसोलेसन, होटल सिटी प्यालेस, खजुरा क्यान्सर अस्पताल आइसोलेसनबाट…