नेपालगन्ज । समुदायमा कोरोना पुष्टि भएसँगै सबै भन्दा बढी ' कन्ट्याक्ट ट्रेसिङ ' को लिस्ट बनाउने संक्रमितका गनिएका नेपालगन्जका एक जना कर अधिकृत र एक जना स्थानीय मिठाई पसले कोरोना मुक्त भएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कर अधिकृत र त्रिभुवनचोकस्थित मिठाई पसलेसहित ३ जना आज कोरोना मुक्त भएर घर पठाउने तयारी भएको स्वास्थ्य…