२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बेलुकाको खाना यसकारण चाँडै खानुहोस !

एजेन्सी । धेरैजसो मानिसहरुको बेलुका ढिला खाना खाने बानी हुन्छ । तर बेलुका ढिला खाना खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । सकभर बेलुकीको खाना छिटो खानु स्वास्थ्यको दृष्टिले धेरै राम्रो मानिन्छ । हेर्नुहोस् बेलुकी छिटो खाना खानुको फाइदाहरु के-के छन् ? १. तौल नियन्त्रणमा रहन्छ । यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना…