काठमाडौ । नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन् । संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उहाले…