१ बैशाख २०८३, मंगलबार | April 15, 2026

कोरोना भाइरस : यस्तो छ स्वास्थ्यकर्मीको माग

काठमाडौ । विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिममा स्वास्थ्यकर्मीहरु पनि छन् । कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु सो भाइरसको संक्रमणमै परेकाका खबरहरु पनि आइरहेका छन् । कोरोना भाइरसका संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु सो भाइरसको सम्पर्कमा आएका हुन्छन् । यस्तो उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले आफूलाई उक्त भाइरसको संक्रमणबाट बचाउन पर्याप्त सावधानी पनि अपनाएका…