७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चौरजहारी नगरका ३ वटा वडा सिल, प्रतिवन्धित कार्य गरेमा कार्वाही गरीने

रुकुम(पश्चिम) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ वटा वडा सिल गरीएको छ । नगरमा कोरोना भाईरस वाट संक्रमित नागरिकको संख्या वढे संगै वडा नम्वर १ ,२ र ३ नम्वर वडालाई सिल गरीएको हो । नगरपालिकाले एक सुचना प्रकासित गरी वडा नम्वर १ नाखिरा लामिछानेगाउँ घारीगाउँ वडा नम्वर २ को नयाँवजार ,रुकुमेगाउँ, वडा नम्वर ३ को…