१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कोरोना महामारीको खतरनाक अवस्था आउन बाँकी नै रहेको डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको जनाएको छ । डब्ल्युएचओको नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानमले महामारीको खराब चरण आउन बाँकी नै रहेको बताए । उनले महामारी चाँडै अन्त्य होस् भन्ने सबैको चाहना पुरा हुने संकेत नदेखिएको स्पष्ट पारे । उनले भने, 'यो…