चीनको राजधानी बेइजिङमा पछिल्ला केही दिन यता देखिएको कोरोना भाइरसले नयाँ लक्षण देखाएको छ । चिनियाँ विशेषज्ञहरुका अनुसार बेइजिङका नयाँ बिरामीको कोरोना टेष्ट गर्दा उनीहरुमा बिल्कुलै फरक लक्षण देखिएको बताएका छन् । डाक्टरहरुका अनुसार बिरामीले पेट र हड्डी दुख्ने गरेको बताएका छन् । अलग अलग ठाउँमा रहने मानिसहरु र उनीहरुको रहनसहन एवं शरीरको बनावटको आधारमा…