काठमाण्डौ । भौतिक पुर्वाधारको अभावमा पर्याप्त बिकास गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले ढुक्क भएर भौतिक बिस्तार गर्न बाटो फुकाईदिएको छ । लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कट्ठा जग्गा अस्पतालको पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो । बुधबार बसेको…