१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हामी १७ वर्षअघि भएको सार्स संक्रमणको समस्यादेखि नै सचेत र तयार थियौं : सिंगापुरका प्रधानमन्त्री

‘के भइरहेको छ भन्ने कुरा जनतालाई बुझाउन हामी निकै प्रयास गर्छौं। जनतालाई सिधै र पारदर्शीरुपमा जे हो त्यहि भन्छौं। दुखद् र तीतो कुरा भएपनि भन्छौं। जे कुरा गर्नुछ, त्यो भन्छौं। यस्ता लडाइँमा पहिला जनताको विश्वास जित्नैपर्छ।’ अमेरिकालगायत विश्वका शक्तिशाली राष्ट्रहरुलाई पनि सम्हाल्न कठिन भएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणलाई अहिलेसम्म आफ्नो नियन्त्रणमा राख्न सफल भइरहेको छ, पूर्वी…