२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कोभिड-१९ को बिश्व सुचीमा उकालो चढ्दै नेपाल, शुक्रबारको तथ्यांकले ६० औं स्थानको संक्रमित मुलुक बन्यो

काठमाडौं । लकडाउन खुकुलो गरेसंगै नेपाल कोभिड १९ को संक्रमणको रेकर्डमा माथि चढ्दै गएको तथ्यांकले देखाएको छ । शुक्रबार एकै दिन ७ सयभन्दा धेरै संक्रमित फेला परेपछि नेपाल बिश्व मानचित्रमा संक्रमणको सुचिमा संक्रमण बढ्दो मुलुकमा दर्ज भएको हो । यसअघि मोरक्को, दक्षिण कोरिया र डेनमार्कलाई पछि पारेको नेपालले अब सर्बियालाई छिट्टै उछिन्ने सम्भावना देखिएको छ…