९ भदौ २०८३, मंगलबार | August 25, 2026

तिब्बतमा १७ हजार भन्दा बढी ५जी बेस स्टेशन निर्माण

ल्हासा । दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बत (चीनले तिब्बतलाई सिजाङ Xizang नामाकरण गरेको छ)मा अहिलेसम्म १७ हजार भन्दा बढी ५जी बेस स्टेशनहरू निर्माण भएका छन् । सन् २०२४ मा मात्र सात हजार ३५ नयाँ बेस स्टेशनहरू थपिएको स्थानीय सञ्चार अधिकारीहरुले जानकारी दिएका छन् । क्षेत्रीय सञ्चार प्रशासन ब्युरोले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार, हालसम्म तिब्बतका ७०…