१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

असंलग्नताको नीतिमा नअडिए देश सामरिक द्वन्द्वमा फस्छ

जेठको अन्तिमदेखि अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) लफडाले नेपाललाई ततायो । शितलनिवास र सिंहदरबारदेखि चियापसलसम्म तरङ्ग फैलाएको अमेरिकी सैन्य गठबन्धनको योजनामा अन्ततः सरकारले सोमबार पानी खन्याइदिएको छ । कमसेकम यो चरणमा एसपीपी फेल भएको मान्नुपर्छ । नेपालमा अमेरिकी सक्रियता दिनदिनै बढिरहेका बेला भोलिका दिनमा अन्य आवरणमा आउने अवस्था बलशाली छ । विशेषगरी नेपालको फितलो कुटनीति…