२८ चैत्र २०८२, शनिबार | April 11, 2026

फागु पर्वले महिलाको अपमान गरेको छ : संस्कृतिविद राजेन्द्र आचार्जे

बुटवल । पौराणिक कथाका आधारमा मानिदै आएको होली पर्व महिलाहरु प्रति असहिष्णु रहेको संस्कृतिविद राजेन्द्र प्रसाद आचार्जेले बताएका छन् । मिडीया गफ समुहको नियमित अन्तरक्रियामा मुख्य प्रस्तोताकारुपमा उपस्थित भएका आचार्जेले परम्पराका नाममा वर्षेनी होलीका दहन गरिनुले महिला प्रति अपमान दर्शाउन खोजेको टिप्पणी गरे । उनले होलीका जलाउनु र चीर दहन गरेर फागु मनाउने कार्य दुबै…