३० बैशाख २०८१, आइतबार | May 12, 2024

परदेशी आमाको छोरालाई चिठ्ठी

प्यारो छोरा समर्पित, मिठो चुम्बन..... तिम्रो भबिस्य उज्जवल बनाउने हेतुका साथ कठोर समय सँगमुकबिला गर्दै गर्दै यहाँ सम्म आइपुगे तर यो समय अझै बढी कठोर बनिरहेको छ । मलाई याद छ तिमी गर्भमा आए देखीका खुशीहरु, दुखहरु सबै सबै कुराहरु, जिबन आफुले सोचेजस्तो कहाँ हुदोरहेछ र भन्थे तिमीलाइ कहिले छोडने छैन जति दुखहरु आइपरे पनि…