२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाढी पीडित

पीडा प्रकोपको भिजेको छ अनुहार रु पाँच हजार बेलाबेलामा स्वरुप परिवर्तन गर्नु समयको गति । प्रकोप प्रकृतिको रुप । अतिबृष्टि, भू–क्षय मौसमको रुप । नेपालको पहाडी भूभागमा पहिरो आएर असंख्य जनधनको क्षति । तराईका माटाका घरहरुमा बाढी पसेर असंख्य जनधनको क्षति । जताजतै मान्छेहरुको विचल्ली । प्रधानमन्त्री गिरिमणीले “बाढी पैरो पीडितोद्धार सहायता”भनेर “प्रधानमन्त्री राहत कोष”नामक…