१६ असार २०८३, मंगलबार | June 30, 2026

म्यानचेस्टरको लेस्टर सिटी माथी सानदार जीत

काठमाडौं । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथी सानदार जीत निकालेको छ । इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३-० ले पराजित गरेर सानदार जीत निकालेको हो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १-० को अग्रता लियाे । ५६ औं मिनेटमा रासफर्डले…