काठमाडौं । ला लिगा फुटबलको यो सिजनको उपाधि होडबाट बार्सिलोना बाहिरिएको छ । आइतबार राति सेल्टा डी भिगोसंग पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । सेल्टा डी भिगोले बार्सिलोनालाई उसैको मैदानमा २-१ ले हराइदिए पछि बार्सा यो वर्षा ला लिगाको तेस्रो स्थानमा रहँदै यो सिजन सकाउने भएको छ । लियोनल मेस्सीको हेड गोल गर्दै…