५ श्रावण २०८३, मंगलबार | July 21, 2026

फिफा विश्वकप : क्युरासाओ र इक्वेडरबीच गोलरहित बराबरी

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा क्युरासाओ र इक्वेडरबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ । खेलभर दुवै टोलीले प्रयास गरे पनि कुनै पनि पक्षले गोल गर्न सकेनन् । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोलीले हार व्यहोरेका थिए । क्युरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो भने इक्वेडर आइभरी कोस्टसँग १–० ले पराजित…