१ पुस २०८२, मंगलबार | December 17, 2025

सुदुरपश्चिममा ‘अपानी’ लागु नभएकोमा भीम रावलको आपत्ति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदुरपश्चिम प्रदेशमा पार्टी केन्द्रीय कमिटीको अपानी लागु नभएकोमा आपत्ति जनाएका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज हुने भनिएको सुदुरपश्चिम प्रदेशको बैठक १० बुँदे सहमति र अपानी १२ विपरित रहेको जिकिर गरेका छन् । रावलले बैठकलाई गुटबन्दीको नमूना भएको टिप्पणी गरेका छन् । उनले झापामा लागु हुने अपानी…