६ पुस २०८२, आइतबार | December 21, 2025

संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सशस्त्र द्वन्द्वकालको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दामाथि सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । यो मुद्दाको…