काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल सहित ११, जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार अपरान्ह बसेको बैठकले नेता खनाल, नेपाल, भीम रावलसहित प्रतिनिधिसभाका ११ जना सांसदलाई निष्कासन गरेको हो । आज निस्काशित अधिकांश सांसदहरू समानुपातिक सांसद हुन् । पार्टी…