५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रियसभा उपनिर्वाचन मतगणना जारी, थापा भन्दा देवकोटा अगाडि

काठमाडौं । राष्ट्रियसभा उपचुनावको मतगणना जारी छ । अपरान्ह ४ बजेबाट सुरु भएको मतगणनामा स्थानीय तहअन्तर्गत स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा अग्रस्थानमा रहेका छन् । स्थानीय तहमा भएको कुल २३३ जनाको मतदानमध्ये डा. देवकोटाले १२८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले भने १०३ मत मात्र पाएका छन् । २ मत नेमकिपाका कृष्णबहादुर…