काठमाडौं । एमालेमा चुलिएको बिबाद मिलाउने प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल सहितको बैठक सकिएको छ । बैठकमा नेपाल पक्षले उठाउँदै आएको पार्टीको संगठनलाई २०७५ जेठ २ को अवस्थामा लैजाने बिषयमा ओली पक्ष सहमत भएको बताईएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार बेलुका बसेको बैठकमा एमालेका पार्टी संरचनाहरु २०७५ जेठ…