४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमाथि २७ गते मतदान हुने

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वाको प्रस्तावमाथि यही वैशाख २७ गते मतदान हुनेभएको छ । वैशाख १५ गते नै मतदान हुनुपर्ने भएपनि राष्ट्रिय जनमोर्चाका सांसद वेपत्ता भएको भन्दै खोजविन गर्न सोही दलका सचेतकले लिखित निवेदन दिएपछि सभामुख नेत्र अधिकारीले अनिश्चितकालकालागि बैठक स्थगित गरेका थिए । तर, वेपत्ता भएका भनिएका सांसद एकै दिनमा…