२० असार २०८३, शनिबार | July 5, 2026

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुन पुगेपछि सभामुख सापकोटाले आजका लागि हिजो सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा सहभागी हुन संसदमा रहेका सबै दलका संसदीय दलका नेतालाई निमन्त्रणा गरिएको…