काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने विश्वास व्यक्त गरेका छन् । शनिबार जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए । संसद छलफल, बहस, बादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै सापकोटाले चुनौतीहरुको सामना गर्न…