१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवायल बैठकले छिट्टै दुबै कमिटीका बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय कमिटीको बैठक यही फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । स्थायी…