३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादी केन्द्र र जसपाका नेताहरुबीच पेरिसडाँडामा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनत समाजवादी पार्टी जसपाबीच छलफल सुरु भएको छ । सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी ठहर गरेका माओवादी केन्द्र, जसपा र नेपाली काँग्रेसबीच सत्तासाझेदारीबारे छलफल भैरहेको छ । सर्वोच्च अदालतले…