काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार पारेको निवेदन बोकेर अदालतमा आफु विरुद्ध अवहेलनाको मुद्दा दायर गरिएको आरोप लगाएका छन् । अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका प्रचण्डले निवदेकले अरोटको काम मात्र गरेको जिकिर गरेका छन् । अरोटको काम गर्दा दलको नाम र…