८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश संयोजक ज्ञवालीले छाडे ‘घण्टी’को साथ

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवालीले स्वतन्त्र पार्टी परित्याग गरेका छन् । एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका ज्ञवाली पुनः एमालेमै फर्किएका छन् । आइतबार विज्ञप्ती जारी गर्दै ज्ञवालीले केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको तर बुझ्दै जाँदा सबै भ्रम रहेको पुष्टि भएपछि सो पार्टीमा रहनुको…