बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिका निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले लगातार मतान्तर बढाउँदै अग्रतालाई सुरक्षित गरेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेको ११९८६ मत आउँदा एमाले उम्मेदवार बावुराम भट्टराईको ७८७९ मत पुगेको छ । राप्रपाको मृगेन्द्र शेरचनले २२८५ मत पु¥याएका छन् । त्यसैगरि उप प्रमुखमा भने एमालेकी साबित्रा अर्यालले मतान्तर बढाउँदै…