नेपालगन्ज । नेपालगन्जमा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले लगातार मतान्तर सहित अग्रता कायम राखेका छन्
धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन् ।
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र मनिषासिंह थारु
ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित
बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् ।
बुटवल । बुटवल उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणामाले गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेलले मतान्तरलाई बढाउँदै
काठमाडौँ । संघीय संसद्को ११औँँ अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष
खजुरा । खजुरा गाउँपालिकाको निर्वाचनमा लगातार अग्रता लिँदै आएका एमाले उम्मेदवार सुमन मल्लसँग दुरी घटाउँदै
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन् ।