२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



बुटवल । पछिल्लो २४ घन्टामा बुटवलमा ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शनिवार ४ बजे सम्मको तथ्यांक अनुसार वडा न ३ मा २ जना, वडा न ४ मा १ जना, वडा न ६ मा १ जना, वडा न ८ मा १ जना वडा न ११ मा ३ जना, वडा न १२ मा १ जना र वडा नखुलेका २ जना गरि ११ जनामा कोरोना पोजेटिभ देखिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

सिंहका अनुसार बुटवल उपमहानगरपालिकामा हालसम्म २६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कोरोना निको हुनेको कुल संख्या ५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २११ जना रहेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : ३१ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन