२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

शनिबार नेपालमा १ हजार २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिए



काठमाडौं । नेपालमा शनिबार कोरोना भाइरसका १ हजार २ सय ४ जना संक्रमित थपिएका छन् ।

१० हजार ३ सय ३३ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६२ हजार नाघेको छ । आजसम्म ६२ हजार ७ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १७ हजार १ सय २९ सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ७ हजार ९ सय ४६ जना रहेका छन् ।

शनिबार १ हजार ४ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ३० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३