२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

थपिए रुपन्देहीमा ६३ कोरोना संक्रमित, बुटवलमा मात्र ३९ नयाँ संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य कायर्उालय रुपन्देहीका अनुसार रुपन्देहीमा २३ महिला र ४० पुरुष संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरले संक्रमित थप्नेमा अग्रता लिएको छ । बुटवलमा शुक्रबार ३९ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमा र सैनाममैना नगरपालिकामा ६।६ जना, देवदह नगरपालिकामा २ जना र मर्चवारीमा १ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २३४५ पुगेको छ । आज मध्यन्ह एकजना कोरोना संक्रमितको मृत्यु भएपछि जिल्लामा २२ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४५ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको